दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरू:
दाँत निकालेको कमसेकम एक घण्टा सम्म गज प्याग (दाँत फालेपछि टोकाएको औषधी लगाएको सफा कपडा) लगाएको टोकी राख्ने पछि सफा औलाले झिकेर फालिदिने दुई घण्टासम्म नखाने दांत निकालेको ठाउँमा जिब्रो, औला, सिन्काले नचलाउने, २४ घण्टासम्म नथुक्ने, कुल्ला नगर्ने, २४ घण्टासम्म तातो, सारो पिरो नखाने, पेय पदार्थ पिउदा पाईपले नतान्ने, गिलासमा राखेर खाने, २४ घण्टापछि मनतातो …




