
Our Services
We provide the widest range of services from basic treatments to complex procedures. We specialize in Cosmetic dentistry, Orthodontics and Implant dentistry, Root Canal Therapy(RCT), Complete Denture(CD)/ RPD Preparation, PULPOTOMY, Crowning, Bridging & Dental Implantation, Complete Oral Prophylaxis (Scaling), Polishing & Bleaching, Removal & Fixed Orthodontics, Restoration (ZPC , GIC, Miracle, Composite filling), Splinting, Extraction, Minor Dental Surgery, etc.
Dear Costumers,
If you got any problems listed above or other related to dental health, we kindly request you to take a visit at our organization and give us a chance to serve. We do our best bringing your priceless smile back ....

Dental Emergency
Call us or get a request | We help you to treat immediate treatment

Cosmetic Dentistry
We offer all general dentistry plus cosmetic dentistry emergencies are all welcome

Family Friendly Treatment
A Comfortable Caring Environment and our qualified team for Your Family

Prosthodontics & Maxillofacial
Call us or get a request | We help you to treat immediate treatment

Periodontics
We offer all general dentistry plus cosmetic dentistry emergencies are all welcome

Oral & Maxillofacial Surgery
A Comfortable Caring Environment and our qualified team for Your Family

Pediatric & Preventive Dentistry
Call us or get a request | We help you to treat immediate treatment

Maxillofacial Radiology & Oral Medicine
We offer all general dentistry plus cosmetic dentistry emergencies are all welcome

Community Dentistry
A Comfortable Caring Environment and our qualified team for Your Family

Orthodontics
Call us or get a request | We help you to treat immediate treatment
All Kind of Dental Treatment
- दन्त परीक्षण एवं परामर्श सेवा (Dental check-up & consultation )
- दाँत उखाल्ने (Tooth Extraction)
- दाँत सफा गर्ने एवं टल्काउने (Scaling & Polishing)
- दाँतको एक्स-रे गर्ने (Tooth X-ray)
- दाँत भर्ने ( Restoration/ Filling)
- दाँतको जरै देखि उपचार गर्ने (Root canal treatment / RCT)
- दाँतमा खोल राख्ने (Crown )
- बाङ्गो दाँतहरूलाई सिधा बनाउने (Orthodontic Treatment)
- कृत्रिम दाँत रोप्ने (Implant)
- बच्चाहरूको दाँतको विशेष उपचार गर्ने (Pedodontic Treatment)
- गिजा रोगको उपचार गर्ने (Gingival Treatment)
- साधारण शल्यक्रिया (General Surgery)
- एउटा वा पुरै दाँत राख्ने (RPD & CD)
- दाँत , मुख र गिजा सम्बन्धित सम्पूर्ण उपचार
- अनुहारमा हुने कोठि दागको शल्यक्रिया
- एकै दिनमा दांतको जराको उपचार (Single Sitting RCT)
- निकाल्नु पर्ने दांत लाई पिन राखेर बचाउने (Post and Core)




दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरू
- दाँत निकालेको कमसेकम एक घण्टा सम्म गज प्याग (दाँत फालेपछि टोकाएको औषधी लगाएको सफा कपडा) लगाएको टोकी राख्ने पछि सफा औलाले झिकेर फालिदिने
- दुई घण्टासम्म नखाने
- दांत निकालेको ठाउँमा जिब्रो, औला, सिन्काले नचलाउने
- २४ घण्टासम्म नथुक्ने, कुल्ला नगर्ने
- २४ घण्टासम्म तातो, सारो पिरो नखाने
- पेय पदार्थ पिउदा पाईपले नतान्ने, गिलासमा राखेर खाने
- २४ घण्टापछि मनतातो पानीमा नुन हालेर दिनको २-३ पटक हप्ता दिन सम्म कुल्ला गर्ने
- २४ घण्टासम्म थुकमा केही मात्रामा रगत देखा परेमा नआत्तिने २४ घण्टापछि पनि रगत बगिरहेमा दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्छ
- दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधी सेवन गर्ने
- डाक्टरले लेखेको औषधी खाँदा एलेर्जी भएमा, शरीरमा राता डाबर आउनु, सास फेर्न गाहो हुनु, पसिना आउनु, मुटुको घड्कन बढ्नु) डाक्टरले दिएको औषधी थप अरु नखाने र तुरुन्त नजिकको डाक्टरलाई सम्पर्क राख्नुपर्छ
- दाँत निकालेपछि चुरोट, खैनी जस्ता हानिकारक पदार्थ सेवन नगर्ने.
- घाउलाई टाका लगाईएको ( सिलाईएको) भए एक हप्तापछि सम्पर्क राख्ने
Crown & Bridge राख्न तयार पारेपछि ध्यान दिनुपर्ने कुराहरू
- Crown / Bridge राख्न अगाडी तयार पारिएको दाँतलाई चिसो र तातोबाट जोगाउन अस्थायी Crown / Bridge राखिएको हुन्छ, जुन स्थायी दाँत राख्ने बेलामा निकालिन्छ Crown / Bridge ले धेरै कडा चपाउन मिल्दैन ।
- यदी अस्थायी Crown/Bridge नराखिएमा टासिएको दाँत चिसो र तातो खाँदा Sensitive हुनसक्छ यो टासिएको दाँत पहिले भन्दा सानो हुन्छ र तलको दाँतसँग जोडिन्न ।
- टासिएको दाँत धेरै दुखेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला ।
नयाँ दाँत Crown & Bridge राखे पछि ध्यान दिनुपर्ने कुराहरू
- नयाँ Crown / Bridge राखेपछि टोकाई सामान्य हुन केही दिन लाग्न सक्छ ।
- केहिदिन पछिसम्म यदी टोकाई मिलेको छैन भने अस्पतालमा सम्पर्क गर्नुपर्दछ ।
- नयाँ दाँत राखेपछि केहि दिनसम्म उक्त दाँतमा तातो चिसो लाग्ने सम्भावना हुन्छ सो लाई कम गर्न मनतातो पानीमा नुन राखेर कुल्ला गर्नुपर्दछ ।
- नयाँ दाँत राखेपछि उक्त दाँतलाई सामान्य तरिकाले अन्य दाँत सफा गरे जस्तै सफा गर्नुपर्दछ ।
- टासिएको दाँत धेरै दुखेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला
दाँत भरेपछि (Filling) ध्यान दिनुपर्ने कुराहरू
- Filling गरेको केही दिनसम्म दाँतमा चिसो तातो लाग्न सक्छ ।
- यदि बढी भएमा मनतातो पानीमा नुन राखेर कुल्ला गरेमा केहि दिनमा आफै ठीक भएर जान्छ ।
- Filling गरेको ठाउँमा केहि दिनसम्म अप्ठ्यारो महशुस हुन सक्छ ।
- यदि धेरै दिन सम्म यस्तो भएमा अस्पतालमा सम्पर्क गर्नुपर्दछ ।
- कडा खाना खाँदा केही दिन दुख्न सक्छ र बिस्तारै कम हुन्छ ।
- यदी नभएमा डाक्टरलाई सम्पर्क गर्ने ।
